प्रो. गितु गिरी

विवादरहित जन्मथलो

भारतमा बुद्धको जन्मस्थल लुम्बिनीको खोजखबर भइरहेका बेला पाल्पाका तत्कालीन बडाहाकिम खड्गशमशेर जबरा स्थानीय व्यक्तिहरूको सहयोगमा लुम्बिनी (पडेरिया) मा लडेको अशोक स्तम्भ खनाउँदै थिए । यो सन् १८९६ को कुरा हो । भारतको पुरातत्त्व विभागले खटाएका पुरातत्त्वविद् ए. फुहरर त्यही सालको डिसेम्बर १ मा त्यहाँ आइपुगे ।

प्रो. गितु गिरीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।