१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

डम्बरसि राई

डम्बरसि राईका लेखहरु :

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई गरेको हो ।

दिक्तेलको जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित भएका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण जालपाको साबालुङमा ५ र घलेगाउँमा १ गरी ६ परिवार विस्थापित भएका हुन् ।