माधव सयपत्री

‘भोट दियौँ, समृद्धि देऊ’

गोश्वाराको कुशेश्वर प्रावि मतदान केन्द्रका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको नियुक्ति हात परेपछि मनमा एक किसिमको तुलबुल भएको छ । गोश्वाराको वल्लो मतदानस्थलबाट पनि तीनचार घण्टा मजाले हिँड्नुपर्छ रे ।

सुरुङभित्र सहारा

जाडो लागेसँगै शरीरमा चिसो रगत भएका जीवहरू जमिनमुनि पस्न थाले । गडयौलाहरू पनि माटामा छिरे । सर्पहरू ‘आछुछु ! बाबाको दुहाई !’ भन्दै चेपचाप र ढाँडखोरभित्र गुफा पसे । छेपारो पनि हरायो । सरीसृप, उभयचर र माछा वर्गको शरीरको तापक्रम अस्थिर हुने हुनाले उनीहरू जाडोमा टिक्ने कुरै भएन ।

मेरो सानु छिमेकी

एउटा हिँउद र दुइटा बर्खा टहरामा बिते । बसाइ अव्यस्थित र अत्यन्त कष्टकर भए पनि त्यो जीवनकै लयमा बगेको थियो । रहँदाबस्दा टहरो पनि राम्रो लाग्न थाल्यो । सहज लाग्न थाल्यो । टहरामा पनि बिस्तारै जीवन सल्बलाउन थाल्यो ।

उकालो बाटो

कुसुम र लता दिदीबहिनी हुन् । कुसुम आठ कक्षामा पढ्छिन् । लता सातमा । सुधांशु कुसुम र लताका काकाको छोरा हुन् । उनी एक कक्षामा पढ्छन् । सुधांशु एकदमै जिज्ञासु छन् । मनमा लागेका कुरा दिदीहरूलाई सोधिरहन्छन् । पढाइमा पनि उत्तिकै मन लगाउँछन् ।

माधव सयपत्रीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।