सुरेश न्यौपाने

प्रदूषणले बसिनसक्नु दिल्ली

आकाश धुम्म  । वरपरको हावा यति धेरै प्रदूषित छ कि श्वाससमेत लिनै गाह्रो  । श्वासप्रश्वास र मुटुसम्बन्धी विभिन्न समस्याको उस्तै जोखिम । वायु प्रदूषणका कारण सिर्जित यिनै समस्याका कारण भारतको राजधानी नयाँदिल्ली बस्नका लागि दुष्कर बन्दै गएको छ ।

गुजरातमा विश्वकै अग्लो प्रतिमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री बल्लभभाइ पटेलको सम्मानमा निर्मित विश्वकै अग्लो प्रतिमाको अनावरण गरेका छन् ।

पूरक बजेट ल्याएर वृद्ध भत्ता बढाउँछौं : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएर भए पनि वृद्ध भत्ता वृद्धिसहितका लोकप्रिय कार्यक्रम लागू हुने बताएका छन् । तीनदिने भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका दाहालले उक्त जानकारी दिएका हुन् ।

कोलकाताबाट छुट्यो ईसीटीएस जडित कार्गो

५ वैशाखदेखि भारतको कोलकाता बन्दरगाह भएर आउने तेस्रो मुलुकको कार्गोमा विद्युतीय कार्गो निगरानी प्रणाली (इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम) लागू गरिएको छ । 

कसले मगाउँदै छ ५ करोड केजी चिनी ?

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण देखाउँदै चिनी मिलहरूले उखु किसानलाई भुक्तानी दिन आलटाल गरिरहेका बेला तेस्रो मुलुकबाट चिनीको आयात भने ह्वात्तै बढेको छ ।

सुरेश न्यौपानेका लेखहरु :

मोदीसँग प्रधानमन्त्रीले गरे झण्डै एक घण्टा 'एक्ला-एक्लै' वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच असमझदारी यसअघि नै हटिसकेको बताएका छन् । नयाँ दिल्ली आएकै दिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिव एक घण्टा भन्दा बढि समय एक्ला एक्लै (वान इन वान) भेटेका ओलीले नेपाल र भारतबीच समस्या नभएको बताएका हुन् ।

प्रधानमन्त्रीले दिल्लीमा राजनीतिक भेट सुरु गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलका नेताहरुलाई भेट गर्दै  राजनीतिक भेटघाट थालेका छन् । वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेटेर उनले आफ्नो भेटघाट आरम्भ गरेका छन् । त्यसलगत्तै उनले राष्ट्रिय कंग्रेसका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता राहुल गान्धी र उनकै दलबाट प्रधानमन्त्री रहिसकेका डा. मनमोहन सिंहसँग भेटघाट गरेका छन् ।

नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

भारत भ्रमणको पहिलो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उदार अर्थ व्यवस्थाप्रतिको प्रतिबद्धता जनाएका छन् । भारतीय उद्योगी र व्यवसायीहरुमा वामगठबन्धन नेतृत्वको वर्तमान नेपाल सरकार उदार व्यवस्थाबाट पछाडि फर्कन्छ भन्ने आशंकातर्फ संकेत गर्दै आफ्नो नेतृत्वको सरकार उदार आर्थिक नीति प्रति प्रतिबद्ध रहेको बताए ।

यस्ता छन् प्रधानमन्त्री भ्रमणका तीनदिने कार्यक्रम

प्रधानमन्त्री केपी ओली मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि शुक्रबार बिहान नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण गरेका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमण: अरुण तेस्रो दुवै नेताले शिलान्यास गर्ने

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास हुने भएको छ । भारतीय सरकारी कम्पनी सतलजले निर्माण गर्न लागेको ९०० मेगावाटको यो आयोजनाको प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शिलान्यास गर्ने कार्यक्रम छ ।