मनोज बोगटी

पवन चाम्लिङका १० विधायक भाजपामा

पश्चिम बंगाल राज्यपछि भारतीय जनता पार्टीको आँखा सिक्किममा परेको छ । सिक्किमको राजनीतिमा भारतको सत्तारूढ दल भाजपाको उपस्थिति रहे पनि हालसम्म खास प्रभाव भने पार्न सकिरहेको थिएन ।

दार्जिलिङमा उठ्यो एकीकरणको आवाज

भारत सरकारले कश्मीर र लद्दाखलाई विभाजन गरी केन्द्रशासित राज्य बनाएपछि दार्जिलिङमा छुट्टै राज्य गोर्खाल्यान्डलगायत दार्जिलिङ–सिक्किम एकीकरणको आवाज उठ्न थालेको छ ।

कश्मीर मुद्दाले दार्जिलिङमा हलचल

भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्र्याउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ ।

गोर्खाल्यान्ड नेता पक्राउ आदेश फिर्ता 

भारतको दार्जिलिङमा छुट्टै राज्य ‘गोर्खाल्यान्ड’ को मागसहित आन्दोलनमा होमिएका नेताद्वय विमल गुरुङ र रोशन गिरीलाई पक्राउका लागि दिएको आदेश अदालते फिर्ता लिएको छ । 

दार्जिलिङ भानुमय

पश्चिम बंगाल सरकराले यसवर्ष सानोतिनो कार्यक्रममै भानुजयन्ती टार्ने भएको छ । तर गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) ले भने धुमधामले भानुजयन्ती मनाउने तयारी गरेको छ ।

मनोज बोगटीका लेखहरु :

‘किताब पढाउने कसरी ?’

भर्खरै लोकसभा चुनावमा ६ हजार मत पाएका भारत दार्जिलिङस्थित जनआन्दोलन पार्टीका नेता हर्कबहादुर छेत्री एक बुक क्याफेमा ‘किन पढिँदैन किताब ?’ शीर्षकको संवादमा गफिन आइपुगे । उनकै दलका ब्युरो सदस्य अनमोल प्रसाद पनि साथै थिए । त्यही संवादमा सहभागी थिए पाठक राजेन्द्र ढकाल ।

गोर्खाल्यान्ड नेता पक्राउ आदेश

भारतको दार्जिलिङमा छुट्टै राज्य ‘गोर्खाल्यान्ड’ को मागसहित आन्दोलनमा होमिएका नेताद्वय विमल गुरुङ र रोशन गिरीलाई पक्राउका लागि अदालतले आदेश दिएको छ । 

भारतीय संसद्‌मा नेपाली भाषामा शपथ

भारतमा दुई जना सांसदले २३ वर्षपछि नेपाली भाषामा शपथ लिएका छन् । सांसद राजु विष्ट र इन्द्रहाङ सुब्बाले भारतीय संसद्मा नेपाली भाषामा शपथ लिएका हुन् । तीन नेपालीभाषी सांसदमध्ये दुईले नेपाली भाषामा शपथ लिए ।