कुशुमलता सिंह

अन्त्यहीन प्रहरी अनुसन्धान !

२०३९ वैशाखमा पोखरामा नमिता–सुनिता दिदीबैनीलाई बलात्कारपछि हत्या गरेर सेती नदीमा फ्याँकियो  । त्यो सबै कर्तुत बुझेका तथा अपराधी चिनेका वनपालेलाई प्रहरीले बयान दिन बोलायो  । तर दिनभरि बयान लिइएन र अन्त्यमा ‘भोलि आउन’ भनी फर्काइयो । त्यही रात उनलाई पनि हत्या गरी फालियो । त्यस घटनाको दोषी कहिल्यै पत्ता लगाइएन, सार्वजनिक गरिएन ।

कुशुमलता सिंहका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।