डा. धनरत्न शाक्य

स्वास्थ्यका लागि सुमधुर संगीत

बिहानै कुनै गीत वा धुन सुने लामो समय त्यही मनमा आइरहन्छ । थाहै नपाइकन गुनगुनाइन्छ । पार्टी वा समारोहमा ठूलो आवाजमा गीत घन्किरहेको हुन्छ । सवारी साधनमा शृंखलाबद्ध बजिरहेका हुन्छन् । तपाईंले सुनिरहने, गुनगुनाइरहने गीतले पार्ने मनोसामाजिक प्रभावलाई कहिल्यै केलाउनुभएको छ ?

मनोरोगका मननीय तथ्य

माजमा मानसिक समस्यालाई लिएर भ्रामक, हानिकारक र नकारात्मक सोच र धारणा व्याप्त छन्। मानसिक भनेपछि जुनसुकै रोगलाई पनि उस्तै आँखाले हेर्ने चलन छ। मानसिक समस्यालाई रहस्यमय, सन्त्रासपूर्ण वा नकारात्मक रूपमा चित्रण गरिन्छ।

मनोस्वास्थ्य अनुकूल कार्यस्थल

स्वस्थ मनस्थितिको मानिस सन्तुलित रूपमा सोच्न, अनुभव र व्यवहार गर्न सक्ने हुन्छ । सुनियोजित र परिलक्षित भएर मेहनत गरी जीवन बिताउँछ । फुर्सदको समय पनि सदुपयोग गर्छ । समाज, छरछिमेक र नातागोतामा परस्पर चालचलन, संस्कृति र समय सुहाउँदो रूपमा मिलनसार भएर बस्न सक्छ ।

बालबालिकाको मनो

नेपालमा १८ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिका र किशोर–किशोरीले जनसंख्याको ठूलो हिस्सा अर्थात् करिब ४२ प्रतिशत ओगट्छन् ।

लागूऔषधका असर

मनमस्तिष्कका काम गराइमा असर पार्ने कुनै पनि चिज वा रसायनलाई मादक, नशालु वा लागूपदार्थ भनिन्छ।

डा. धनरत्न शाक्यका लेखहरु :

सुर्तीजन्य पदार्थका असर

लत लगाउने पदार्थहरूमा साह्रै बानी पर्ने तर अक्सर बिर्सिने नशालु चिज हो, निकोटिन। निकोटिनयुक्त पदार्थमा चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पाजस्ता धूवाँ तान्ने र सुर्ती, जर्दा, पान, मसला, नस, गुट्खाजस्ता धूवाँरहित हिसाबले सेवन गर्ने चिज पर्छन्।

डिप्रेसनबाट जोगिन सतर्कता

परिस्थितिवश उदास, दु:खी वा दिक्दार अनुभव हुनु सामान्य हो । तर यसरी उदास अनुभव हुनु उदासीन मनोरोग वा डिप्रेसनको लक्षण पनि हुनसक्छ । मानिसले उदास अनुभवलाई रोगको अंश हो कि जीवन र जगतको प्रतिकूल परिस्थितिप्रतिको स्वाभाविक प्रतिक्रियामात्र हो भनेरे छुटयाउन नसक्दा रोग पहिचान र उपचारमा कठिनाइ उत्पन्न हुने गर्छ ।

डिप्रेसन : यो सालको विषय

विश्व स्वास्थ्य संघको आव्हानमा सन् १९५० देखि विविध विषय र सरोकारमा अप्रिल ७ को दिनमा विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो । हर वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय रुपमा कुनै खास विषयमा सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण र कार्यान्वयनको लागि यस दिवसमा खासगरी विविध कार्यक्रमहरु आयोजना हुने परम्परा रहेको छ ।