डा. ललितकुमार मिश्र

डा. हेनिमेन अर्थात् होमियोप्याथी

जीवनको उत्पति सँगसँगै  रोगहरुको पनि जन्म भयो । यी दुवै सँगै हुर्के र सँगै खेले, मौका छोपी एकले अर्कालाई पछार्ने कार्य  गर्दै आए र गर्दैछन् । तर मानिस प्रकृतिको सर्वश्रेष्ठ बौद्धिक प्राणी भएकोले लामो समयसम्म यस सांसारिक यात्रामा स्वस्थ्य भई संलग्न रहने उद्देश्यले रोगोपचारका विधिहरुको खोजीमा लाग्यो ।

हामी बिरामी किन हुन्छौँ?

केही दिन अगाडिको कुरो हो, एउटा स्कुलको स्वास्थ्य कार्यक्रम सम्बन्धी गोष्ठी मा सहभागी हुन पुगेको थिएँ । स्वास्थ्य सम्बन्धी वक्तव्य दिने क्रममा एक जना कक्षा १० मा पढ्ने बालिकाले प्रश्न गरिन्,  डाक्टर साहब, हामी बिरामी किन हुन्छौ ?

के हो टेनिस एल्बो ?

के तपाईको हात दुख्ने, चियाको कप उठाउन नसक्ने, दुखाई कम भएको औषधि खाएपनि समस्या छ ? यदि छ भने तपाईलाई टेनिस एल्बो भएको हुन सक्छ ।

रोग–भ्रमका लक्षण र कारणहरु 

प्राय, जसो व्यक्तिहरु आफनो कमजोर स्वास्थ्यलाई लिएर चिन्तित देखिन्छन् । यस्तो चिन्तागर्नु स्वभाविक पनि देखिन्छ । तर कहिले कहिं व्याक्तिहरु सामान्य स्वास्थ्यप्रति पनि  अत्यधिक चिन्तित देखिन्छन् । यो एक प्रकारको मानसिक रोग हो । यस रोगबाट ग्रसित ब्यक्तिको मन तथा ध्यान अनेक प्रकारको आधारहीन तथा काल्पनिक मनोविकारद्वारा घेरिएको हुन्छ ।

डा. ललितकुमार मिश्रका लेखहरु :

होमियोप्याथीका जन्मदाता डा. हेनिमेनको

जीवनको उत्पतिसँग-संगै रोगहरुको पनि जन्मभयो । यि दुबै सगैं हुर्के र सगैं खेले, मौका छोपी एकले अर्कालाई पछारने कार्य  गर्दैआए र गर्दैछन । तर मानिस प्रकृतिको सर्वश्रेष्ठ बौद्धिक प्राणी भएकोले–लामो समयसम्म यस संसारिक यात्रामा स्वस्थ्य भई संलग्न रहने उद्देश्यले रोगोपचारका बिधिहरुको खोजीमा लाग्यो ।

होमियोप्याथी औषधी तपाईको चुनावी सह-यात्री बन्न सक्छ

चुनावमा हरेक प्रत्यासी (उम्मेदवार), चाहे त्यो पार्टीका हुन् वा स्वतन्त्र, प्रत्येकको चाहना कुनैपनि प्रकारले चुनाव जितेर पदमा आउने नै हुन्छ । तर, अब चुनावको सफर त्यति सजिलो छैन, जति बिगतका दिनहरुमा हुन्थे । अहिलेका मतदाता धेरै जान्ने र बुझ्ने भइसकेका छन् । नेताहरुको भुल-भुलैयामा फस्नेबाला छैन ।

हाँस्दा जस्तै रुँदाका फाइदाहरु

जसरी हाम्रो स्वास्थ्यको लागि दिनको एक –दुई पटक दिल खोलेर हाँस्ने गर्नाले फाईदा हुन्छ । त्यसैगरि कहिलेकाही थोर-बहुत रुँदा पनि मन हल्का हुनुको साथै स्वास्थ्यलाई पनि फाईदा पुग्दछ ।

औंलाको नङबाट पनि थाहा हुन्छ 'रोग'

के तपाईंलाई थाहा छ ? हाथ, खुट्टाका नङहरुको रंगले पनि तपाईंको शारीरिक एवं मानसिक स्वास्थ्यको बारेमा जानकारी दिन सक्छन् । नङमा देखिने सेतो दाग, गुलाबीपन या धर्सो हुनुको अर्थ हो- शरीरमा कतै-कुनै गम्भिर प्रकृतिको रोग अदृश्यरुपमा पलाइरहेको छ । जस्तै- लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको प्रमाण व्याक्तिको नङबाट पनि थाहा हुन्छ ।

जनैखटिरा (हर्पसजोस्टर) र यसको उपचार विधि

जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् ।