१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डा. भगवान कोइराला

डा. भगवान कोइरालाका लेखहरु :

‘सबै नागरिक स्वस्थ्य भइदिए म बेरोजगार बनेर बस्न तयार छु’

सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता जिम्मेवार बन्नुपर्छ । यसको दुरुपयोग भए झिनामसिना कुराले ठूलो महत्व पाउने हुन्छ, जसले गर्दा राष्ट्रिय मुद्दा ओझेलमा पर्न सक्छन् । त्यसैले सामाजिक सञ्जालको उचित प्रयोग गर्नेतर्फ हरेक प्रयोगकर्ता सजग हुनुपर्छ ।

विशिष्टीकृत बाल अस्पताल नै किन ?

म २५ वर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय छु । शल्य चिकित्सकका रूपमा सुरुवाती केही वर्ष अमेरिका र क्यानडामा काम गरेर अनुभव सँगालें । त्यहाँबाट फर्किएपछि पछिल्लो २१/२२ वर्षदेखि नेपालमै छु । अझ भनौं, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सुरुवाती अवस्थादेखि यहीँ छु ।