युवराज गौतम

आयुशको माग स्टेजतिर

हँसिला र फरासिला आयुश घिमिरेको स्टेजमा गीत गाएर दर्शक नचाउने धोको बाल्यकालदेखिकै हो  । यति बेला उनले त्यो धोको पूरा गरिरहेका छन् र सबैको ताली पाइरहेका छन्  ।

संघीयतामा ‘बक्स अफिस’

संघीयतामा नेपाली चलचित्र क्षेत्र वा चलचित्र उद्योगको बारेमा खासै बहस भइरहेको छैन । मनोरञ्जनमा मात्र नभई रोजगारका क्षेत्रमा पनि चलचित्र उद्योगको ठूलो हिस्सा छ । नेपालको सामाजिक, सांस्कृतिक, भौगोलिक सबैखाले क्षेत्रको विश्वव्यापी रूपमा प्रचार र प्रवद्र्धन गर्न नेपाली चलचित्रले ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।

युवराज गौतमका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।