मधुकर उपाध्या

बजेटमा मौन जलवायु परिवर्तन

बदलिएको संघीय परिस्थिति, पछिल्लो समय प्राथमिकतामा पर्दै आएको जलवायु परिवर्तन तथा मुलुकले स्वीकृति जनाएको दिगो विकास लक्ष्यजस्ता राष्ट्रिय प्रतिबद्धताका विषयलाई बजेटले के–कति र कसरी सम्बोधन गर्‍यो भन्नेबारे धेरैको चासो हुन थालेको छ । 

पानीको कुरो पछि गरौं !

एउटी ज्येष्ठ नागरिकलाई कागती बेच्दैथे हाम्रा दाइ । एउटै कागतीको १० रुपैयाँ भन्दा ती आमाले आश्चर्य व्यक्ति गरिन, ‘के हो, किन यति महङ्गो ? अलि धेरै लिँदा त सस्तो हुन्छ होला नि ?’

दिगो विकासको लक्ष्यमा कसरी पुग्ने ?

अबको १३ वर्षमा नेपालमा हालको गरिबीको संख्या २१.६ प्रतिशतबाट घटेर ५ प्रतिशतभन्दा कम हुनेछ । ९९ प्रतिशत जनताले आधारभूत खानेपानीको सुविधा पाएका हुनेछन् ।

मधुकर उपाध्याका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।