रवीन्द्र पुरी

स्वार्थ समूहले लुट्यो पुनर्निर्माण

२०७२ वैशाख १२ गते भूकम्प जाँदा म भक्तपुरको ‘नमुना घर’ मा थिएँ । मेरा चार महिनाको छोरा, छोरी, श्रीमती, ७० वर्षे आमा र भतिजी भक्तपुरकै टोनी हेगन हाउसमा थिए । पहिलो झडका लाग्नेबित्तिकै मेलै उनीहरूबाहेक अरू केही सम्झन सकिनँ । नेपाली पर्यटकलाई नमुना घर देखाइरहेको म टोनी हेगन हाउसतिर कुदें । अहिले मलाई लाग्छ, पर्यटकलाई छाडेर मैले गर्न नहुने काम गरें ।

रवीन्द्र पुरीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।