अनुपम रोशी

सेरेमोनियल श्रीपेच

‘साँच्चै तपाईं कति सुन्दर ?’ ‘अनि बिहे किन नगर्नुभएको ?’ ‘तपाईं भौतिकशास्त्रलाई मान्ने मान्छे, शरीरको आवश्यकता त पूरा गर्नुपर्छ होला नि ?’ ‘हामी हुँदाहुँदै उमेरमै जोगी हुने कुराचाहिँ नगर्नु है ।’ साँच्चै तपार्इंलाई भगवानले फुर्सदमै बनाएका हुन् के ।’

बिहे नगरे पनि आमा !

‘अब बिहे नगरे पनि महिलालाई आमा बन्ने अधिकार ।’ कान्तिपुरमा यो समाचार पढेपछि म निकै खुसी भएँ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्तावलाई म खुलेर समर्थन गर्छु ।

अनुपम रोशीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।