भिषा काफ्ले

सुर्ती चुरोट बोक्नेलाई स्वास्थ्य मन्त्रालयको गेट बन्द !

तपाईंको सुर्ती चुरोट खाने बानी छ ? चौबिसै घण्टा सुर्तीजन्य पदार्थ गोजीमा बोक्नुहुन्छ ? यदि त्यस्तो बानी छ र स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ तपाईंलाई मन्त्रालयको गेट नै बन्द हुनेछ ।

शंकास्पद व्यक्तिलाई ‘विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’को उपाधि !

सरकारको नजरमा देशका सबै नागरिक समाजका व्यक्तिको स्तर एउटै श्रेणी हुनुपर्ने हो । पूर्ववर्ती शेरबहादुर देउवा सरकारका स्वास्थ्य मन्त्री दिपक बोहोराले भने एक जनालाई मन्त्रीस्तरिय निर्णयबाट मुलुकमै पहिलो पटक 'अचम्मको उपाधी' दिएका छन् । उनले राणाकालिन हुकुम प्रमांगीको झल्को दिने गरी ललितपुर महानगरपालिका वडा नं. १५ का जगदीश बैद्यलाई ‘विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी’ उपाधी दिएका छन् । 

पूर्वपञ्च पनि सहिद !

सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पञ्चायतकालमा प्रहरी प्रशासनद्वारा छिन्ताङमा १६ कम्युनिस्ट कार्यकर्ताको हत्या गरिएको घटना छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ । 

भिषा काफ्लेका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।