लेखनाथ पौड्याल

फर्सीको झोल

पहिले गोरखाको डाँडोमा गोरखनाथले एउटा लाम्चे फर्सी फलाएर गोरखकालीलाई पकाउन दिएका थिए, उनले पकाएको झोल पृथ्वीनारायण शाहले निकै पिए, गोरखकाली अन्तर्धान भएपछि त्यो फर्सी पृथ्वीनारायणका सन्तानको हात पर्‍यो, उनीहरूले पकाउन लागे, मौका पारेर हिन्दुस्तानबाट आएका गोराले त्यो फर्सी उडाउन खोजेका थिए ।

लेखनाथ पौड्यालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।