पुरुषोत्तम ओझा

कानुन सुधारे वैदेशिक लगानी

राष्ट्रिय योजना आयोगले हालैमात्र दीर्घकालीन सोच सहितको पन्ध्रौं योजनाको खाका तर्जुमा गरी सम्बद्ध साझेदारहरूसँग छलफल र विमर्श सुरु गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन सोचसहित तर्जुमा गरिएको अवधारणा पत्रले विसं २१०० अर्थात् २५ वर्ष पछाडि नेपाललाई प्रतिव्यक्ति आम्दानी १२,५०० अमेरिकी डलर भएको समुन्नत राष्ट्रको लहरमा पुर्‍याउने सोच राखेको देखिन्छ ।

पुरुषोत्तम ओझाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।