डा. कृष्णबाबु श्रेष्ठ

समाजवादी सरकारको उल्टो बाटो

केपी ओली नेतृत्वको सरकार गठन भएयता पाँच महिना व्यतित भएको छ । यो अवधि सरकारको मूल्यांकनका लागि पर्याप्त हैन । दुई तिहाई बहुमतको, बलियो/स्थिर, कम्युनिष्ट सरकारको बिबिध विशेषणसहित गठन भएको सरकारको कामको तौरतरिका बिगतका सरकारको भन्दा टड्कारो रुपमा भिन्न हुनेछ भन्ने आम अपेक्षा थियो ।

विकासको सिर्जनात्मक बाटो

नयाँ संविधान अनुसार तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकारसमेत बहाल भइसकेको छ । नेपाली समाजमा विद्यमान कैयौँ जटिल मुद्दालाई करिब–करिब टुंगो लगाइएको हुनाले अहिलेको अवस्थालाई विगतको तुलनामा परिपक्व अवस्था मान्न सकिन्छ ।

सार्वजनिक पद : ‘प्रतिष्ठा’ कि ‘जिम्मेवारी’ ?

महाभूकम्पपछि अढाई वर्ष व्यतित भइसकेको छ । तर विडम्बना नै भन्नुपर्छ, यस अवधिमा ७ लाखभन्दा बढी परिवार (९२ प्रतिशत) को बास अझै झुपडीमा सीमित छ । यस अर्थमा सुरक्षित जीवन जिउन पाउने (पीडित) नागरिकको अधिकार खोसिएको छ ।

नेपाली राजनीतिका विभ्रम

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको माहोलसँगै केही दिनयता दल प्रवेश र गठबन्धनको चहलपहल ह्वात्तै बढेको छ । यसमध्ये सबैभन्दा ठूलो तरङ्ग वाम गठबन्धनको प्रसङ्गले ल्याएको देखिन्छ ।

भ्रमात्मक विचारको दबदबा

प्रभावशाली भूमण्डलीय तथ्याङ्क प्रस्तोताद्वय हान्स र ओला रोस्लिङ (बाबु–छोरा) ले आफ्नो एक प्रस्तुतिमा भनेका थिए, ‘हाम्रो ज्ञानको पृष्ठभूमिका कारण हामी व्यक्तिगत रूपमा पूर्वाग्रही, पक्षपातपूर्ण व्यवहार र सोचमा अभ्यस्त भैरहेका छौं । हाम्रो यस्तो मनस्थितिलाई आमसञ्चार जगतले उपयोग गर्दै नकारात्मकता फैलाइरहेको हुन्छ ।’

डा. कृष्णबाबु श्रेष्ठका लेखहरु :