खगेन्द्रप्रसाद रिजाल

जिम्बावे बनाउने कि जापान ?

जिम्बावेको अधिक मुद्रास्फीति – हालैका दिनमा एक अमेरिकी डलरको मूल्य नब्बे हजार इरानी रियाल बराबर कायम भएको छ । योभन्दा अझै आश्चर्यजनक अधिक मुद्रास्फीति वा ‘हाइपर इन्लेसन’ को मार त सन् २००८/९ मा जिम्बावेले बेहोरेको रहेछ । केही दिनअघि जापानको अन्तर्राष्ट्रिय विश्वविद्यालयमा बृहत् अर्थशास्त्रसम्बन्धी प्रस्तुतिका क्रममा जिम्बावेको पाँच सय मिलियन डलरको एउटा नोट देखाउँदै प्रोफेसरले प्रश्न गरे, ‘यसको मूल्य अमेरिकी डलरमा कति होला ?’ हामीले अनुमान गर्न सकेनौं ।

लगानी प्रवर्द्धनमा झमेला

नेपालले लगानी प्रवद्र्धन सम्मेलन गरेको र उक्त सम्मेलनमा करिब १४ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता आएको करिब ६ महिना बित्नै थाल्यो । लगानी बोर्डको कार्यालयको झन्डै ३ वर्षको प्रयास र उद्योग मन्त्रालयको जोडबलले सम्मेलनले सफलता प्राप्त गरेको थियो ।

खगेन्द्रप्रसाद रिजालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।