बसन्त बस्नेत

जनवादको टेम्प्लेट

मदन भण्डारीलाई २०४८ मा अमेरिकी म्यागजिन ‘न्युजविक’ ले सोध्यो, ‘नेपालमा राजतन्त्रविरुद्ध जनता जाग्दै गर्दा अरू देशमा भने कम्युनिस्ट सत्ताविरुद्ध आन्दोलन चल्दै छ । भोलि तपाईंहरूविरुद्ध यस्तै भए के गर्नुहुन्छ ?’भण्डारीले भनेका थिए, ‘हामीले केही गर्नु पर्दैन । जनता आफैंले त्यसको प्रतिरोध गर्नेछन् ।’

को दक्षिणपन्थी ?

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भर्खरै सकिएको पार्टी सचिवालय विस्तारित बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजको दोस्रो बुँदामा एमाले लक्षित टिप्पणी गरे– ‘...एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी दक्षिणपन्थी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगमनतिर लैजाने षड्यन्त्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागिरहेका छन्।’

माओवादी ध्यान मधेसतिर

माओवादी केन्द्रले प्रदेश २ को स्थानीय चुनाव केन्द्रित तयारीलाई आक्रामक बनाउने रणनीति बनाएको छ । सोमबार राजधानीमा प्रदेश २ का ८ जिल्ला इञ्चार्ज र संयोजकसहित पोलिटब्युरो नेताहरूको भेला तोकेको माओवादी केन्द्रले बृहत्तर चुनावी रणनीति र प्रचारात्मक प्रशिक्षण गर्ने भएको हो ।

बसन्त बस्नेतका लेखहरु :

बाबुराम भन्छन् : फोरमसँग एकताको अध्याय सकियो

नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको अध्याय सकिएको घोषणा गरेका छन् । फोरमले भने एकताका लागि सैद्धान्तिक कुरा मिलिसकेको भन्दै तेस्रो चरणको चुनावअगावै एकता हुन सक्ने सम्भावनाको ढोका खुलै राखेको जनाएको छ । शुक्रबार दुवै दलको केन्द्रीय समिति बैठक सकिएपछि यसबारे नेताहरुको दुईखाले अभिव्यक्ति सार्वजनिक भएको हो ।

माओवादी बैठकमा दाहालले भने– बरु पार्टी नै विघटन गरौं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ । माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन् ।

माओवादी बैठकमा दाहालले भने ‘बरु पार्टी नै विघटन गरौं’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरूलाई प्रस्ताव गरेको खुलासा भएको छ।

विवेकशील र साझाको ‘मौन गति’

फागुन १७ गते बीबीसी नेपाली रेडियो सेवा छाडेको अर्को महिना साझा पार्टी खोल्दै गर्दा संयोजक रवीन्द्र मिश्रले विवेकशील नेपाली दलसित एकता गर्लान् भन्ने कमैले ठानेका थिए।

‘यो त हदै भयो देउवाजी’

प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन्।