फिल म्याकनल्टी

मोउरिन्होको भविष्य कता ?

प्रशिक्षक जोसे मोउरिन्हो र म्यानचेस्टर युनाइटेडबीच पछिल्लो केही महिना सम्बन्ध सुमधुर रहन सकेको छैन । मोउरिन्होले क्लबको ट्रान्सफर पद्दतिलाई आफ्नो उपाधि जित्ने शैलीसँग मेल नखाने बताउँदै आएका छन् ।

अझै जीवन्त रोनी

वायन रोनीले सन् २००४ को अगस्टमा म्यानचेस्टर युनाइटेडका लागि एभरटन छाडेका थिए, २ करोड ७० लाख पाउन्ड मूल्यमा । त्यति बेला एभरटनको आत्मविश्वास कमजोर थियो ।

फिल म्याकनल्टीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।