देवेन्द्र उप्रेती

अबका विश्वविद्यालय कस्ता ?

संविधानले केन्द्रीय र प्रादेशिक विश्वविद्यालयको परिकल्पना गरेको छ । र विश्वविद्यालयको मापदण्ड (बनाउने ?) एवं नियमनको दायित्व केन्द्रलाई दिएको छ । यो अधिकार के कसरी व्यवहृत हुन्छ भन्ने अद्यापि प्रस्ट छैन । तथापि केन्द्रमा पनि र प्रदेशमा पनि विश्वविद्यालय स्थापनाका लागि विभिन्न तवर (सरकारी, सार्वजनिक र निजी) बाट प्रयत्न भइरहेका छन् (आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संघीय मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिइसक्यो) ।

देवेन्द्र उप्रेतीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।