डा. सुबोध ढकाल

सुरुङ हुँदै रेल

देश विकासमा दूरगामी प्रभाव पार्ने पूर्वाधार विकासका सन्दर्भमा रेलमार्ग निर्माणबारे बहस चलिरहेको छ । आफ्नै देशमा रेलसमेत नदेखेका हामी नेपालीलाई यस्तो बहसले उत्साहित पारेको छ । धेरैलाई नेपालमा रेलमार्ग बन्ला र रेल चढिएला भन्नेमा कमै विश्वास छ । तर सबैको भित्री चाहना रेलमार्ग बनोस् भन्ने छ । बन्ने रेलमार्ग असुरक्षित नहोस् र यो दिगो होस् भन्नेमा चनाखो हुनुपर्छ ।

बाढी–पहिरो : कसरी चुक्दै छौं  ?

सन् १९९० अघिसम्म प्राय: सबै देशमा विपद्लाई मान्छेको पकडभन्दा बाहिरको कुरा र भगवानको इच्छा भनेर नै बुझ्ने गरिन्थ्यो । तर ९० को दशकदेखि भने विपद्को जोखिम घटाउन सकिन्छ र विपद्बाट हुने जनधनको क्षति पनि निकै हदसम्म कम गर्न सकिन्छ भन्ने कुरामा धेरैको एकमत देखियो ।

डा. सुबोध ढकालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।