लिला श्रेष्ठ

तस्बिरमा भक्तपुरको गाईजात्रा

आठ रात नौ दिनसम्म मनाईने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै सुरु भएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाको साँझ बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै प्रसिद्ध गाईजात्रा सुरुहुने संस्कृतिकर्मी ओम द्यौभडेल बताउँछन् ।

नगरकोट घुम्ने पर्यटकलाई दोहोरो शुल्क

काभ्रे र भक्तपुरको सिमानामा पर्ने पर्यटकीय गन्तव्य नगरकोट आउने पर्यटकले दोहोरो शुल्क तिर्नुपर्ने भएको छ । मन्डनदेउपुर काभ्रे र चाँगुनारायण नगरपालिकाले छुट्टाछुट्टै प्रवेश सेवा शुल्क निर्धारण गरी ठेक्का प्रक्रिया थालेको छ ।

वर्षाले अस्तव्यस्त भक्तपुर (फोटोफिचर)

लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

भक्तपुर २ बाट महेश बस्नेत दाेब्बर मतले निर्वाचित

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका हुन् ।

महिलामा आश्रित कृषिकर्म

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक नयाँबस्तीकी गंगा दुवाललाई यतिखेर खेतमा पहेंलिएको धान काट्न भ्याइनभ्याई छ । उनका पति वैदेशिक रोजगारका लागि कतारमा छन् । करिब पाँच रोपनी क्षेत्रफल जग्गामा लगाएको धान एक साताभित्रै नभित्र्याई नहुने उनी बताउँछिन् ।

लिला श्रेष्ठका लेखहरु :

नेपाल इञ्जिनियरिङ कलेजको विवाद चर्कियो, कलेजमा तालाबन्दी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको विवादले नयाँ रूप लिएको छ । नेपाल इन्जिनियरिङ कलेज प्रालि खारेजी, कलेजको कार्यकारी अध्यक्षबाट राजीनामा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन खारेजी र शिक्षा मत्रालयबाट लेटर अफ इन्टेन्ट रद्ध गर्ने विषयमा लिखित कागज गरेका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई सम्बन्धन खारेज नगर्न पत्राचार गरेपछि विवाद चर्किएको हो ।