डा. सूर्य ढुङ्गेल

लेखक प्राध्यापक तथा वरिष्ठ अधिवक्ता हुन् ।

नियन्त्रित न्यायपालिका

अधिनायकवादी राजनीतिक नेताले न्यायपालिकालाई बाधक देख्छ । कमजोर दल र राजनीतिज्ञले अदालतको आश्रय तथा सहयोग लिन खोज्छन् । आफ्नो राजनीतिक आकांक्षा पूरा नहुँदा दुबैले दोष स्वतन्त्र न्यायपालिकालाई दिन पुग्छन् । अन्ततोगत्वा न्यायपालिका राजनीतिको पहिलो सिकार हुने गर्छ । नेपालमा न्यायालयको हविगत त्यही भएको छ ।

निर्वाचनका अड्चनहरू

निर्वाचनको अभावमा नयाँ संविधानले अहिलेसम्म जनअनुमोदन प्राप्त गर्नसकेको छैन । संविधान संघीय छ, तर सरकार र राज्य व्यवस्थापन अझै एकात्मक । सबै पक्षलाई पूर्ण एवं पर्याप्त रूपमा नसमेटी हतार–हतार जारी भएको संविधान पहिलो दिन अर्थात् असोज ३, २०७२ देखि नै संक्रमणकालबाट गुज्रिरहेको छ ।

डा. सूर्य ढुङ्गेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।