कमल कोइराला

दौरासुरवाल

 दुई बाहुलामा हात छिराईजिउमा चट्ट लाउनुपर्छचार ठाउँमा तुना बाँधीच्याट्ट बन्न पाउनुपर्छ  ।

पछुतो

नाइँ, जेसुकै गर्नुस्, म विद्यालय जाँदै जान्नँ १’ लगाइसकेको जुत्तामोजा ओछयानमाथि फाल्दै आज पनि सृजल एक्कासि बम्कन थाल्यो ।

जन्मदिन

ल बाबु अल्छी नगरी छिटो उठेर मसँग हिँड त,’ कपाल मुसार्दै अरू दिनभन्दा एक घण्टा सबेरै आमाले अंकितलाई उठाउनुभयो । आमाको कुरा सुन्नेबित्तिकै अंकित निद्राबाट जर्‍याकजुरुक उठ्यो ।

कमल कोइरालाका लेखहरु :

हजुरबाको छाता !

सधैँ कोटमा झुन्डिराख्ने हजुरबाको छाता ।परस्परमा दुवैका बीच गहिरो छ नाता ।।सानैदेखि देखेको हुँ हजुरबाको छाता मैले,पहिलेको नयाँ छाता अलि पुरानो भो अहिले ।तर पनि हजुरबाको छोड्या छैन यसले साथ,घामपानीमा उहाँलाई सहयोग गर्छ दिनरात ।।

हाम्रो संस्कृति

इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने पर्व हो । यो पर्व पर्सि (मंगलबार) परेको छ । स्वर्गका राजा इन्द्रसँग सम्बन्धित जात्रा प्रदर्शन गरिने भएकाले यो पर्वलाई इन्द्रजात्रा भनिएको हो ।