विनोद पाण्डे

राजु शाक्यकी 'ममी'

बंशावली पल्टाउने हो भने अनिता राईका एक छोरा र तीन छोरी भेटिन्छन्  । रीता र नीता पहिलो दुई छोरी हुन्  । त्यसपछि छोरा जन्मिए, किरण । सुनीता कान्छी छोरी हुन् । नेपाली फुटबलका हस्तीहरू वाईबी घले र राजुकाजी शाक्यकी पनि ‘ममी’ हुन् अनिता । नेपाली फुटबलकै आमाजस्तै हुन् अनिता, जसले धेरैलाई फुटबल जीवनमा हुर्काएकी छन् ।

क्रिकेट विवादमा नयाँ मोड, जिल्ला निर्वाचन गर्न आईसीसीको स्वतन्त्र समितिको पत्र

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्वतन्त्र समितिले २० जिल्लामा प्रतिनिधि चयन गर्न पत्रचार गरेपछि नेपाली क्रिकेट विवाद नयाँ ढंगले अगाडि बढेको छ । स्वतन्त्र समितिको पत्रमा प्रदेश र केन्द्रलाई प्रतिनिधि तोक्न भनिएको छ । 

पहिलो बोली !

लक्ष्मी साउद  । अक्सनर देवेन्द्र सुवेदीले धनगढीका यी खेलाडीको नाम पहिलो नम्बरमा लिएसँगैं महिला क्रिकेटले इतिहास रचेको थियो, चैत्र १५, २०७५ का दिन  ।

महिला क्रिकेटको ऐतिहासिक अक्सन

पहिलोपटक महिला क्रिकेट खेलाडीमाथि भाउ लागेको छ  । पहिलोपटक अक्सनबाट खेलाडी छनोट गरेपछि नेपाली महिला क्रिकेटरले आफ्नो क्षमताअनुसारको पारिश्रमिक पाउन लागेका हुन्  ।

सीताको सपना

सीता रानामगरलाई स्कुल पढ्दा देखेजति सबै खेलले लोभ्याउँथे  । स्कुलमा खेल्ने जति सबै खेल उनी खेल्थिन्  ।

विनोद पाण्डेका लेखहरु :

ह्याट्रिक विकेटको खेलो

रुविना क्षक्री अन्तर्राष्ट्रिय त्रिकेटमा दुईपटक ह्याट्रिक विकेट लिने नेपालको पहिलो महिला खेलाडी बनेकी छन् । आईसीसी वुमन्स ट्वान्टी–२० एसिया क्षेक्र छनोटमा कुवेतविरुद्ध अन्तिम ३ विकेट लिँदै रुविनाले अन्तर्राष्ट्रिय त्रिकेटमा दोस्रोपटक ह्याट्रिक विकेट लिएकी हुन् । 

अत्तरियाको च्याम्पियन शैली

सबैभन्दा कमजोर मानिएको सीवाईसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । अघिल्लो दुई संस्करणमा पहिलो चरण कटाउन नै संघर्ष गरेको अत्तरियाले शनिबार डीपीएल–३ को रोमाञ्चक फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्‍यो । 

फाप्लामा फक्रिएका भुवन

धनगढी अहिलेको स्वरुपमा आइसकेको थिएन । मोहना नदी सुनसान आफ्नै तालमा बगिरहन्थ्यो । छेउछाउमा फुटबल र क्रिकेट खेल्ने समूहलाई यसले मूकदर्शक बनेर हेरिरहन्थ्यो मात्र । त्रिकेट त औंलामा गन्न सकिनेले मात्र खेल्थे । 

डीपीएल फाइनल आज : गलत संस्कार

काठमाडौं गोल्डेन्स शुक्रबार खेल्न मैदान नछिरेपछि महेन्द्रनगर युनाइटेड स्वतः फाइनल प्रवेश गरेको छ । आफ्ना खेलाडीलाई निलम्बन गरिएपछि गोल्डेन्स नखेल्ने निर्णयमा पुगेको थियो । महेन्द्रनगरले शनिबार हुने फाइनलमा सीवाईसी अत्तरियाको सामना गर्नेछ । 

अन्तिम ओभरको रोमाञ्च

नाटकले भरिएको अन्तिम ओभरलाई पन्छाउँदै महेन्द्रनगर युनाइटेड रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । राउन्ड रोबिन लिगबाट मुस्किलले प्लेअफमा पुगेको महेन्द्रनगरले बिहीबार इलिमिनेटरमा रूपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्‍यो ।