२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

युवराज पाण्डे/रासस

युवराज पाण्डे/राससका लेखहरु :

सेजका उद्योगले मापदण्ड अनुरुप निर्यात गर्न सकेनन्

रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन । निर्यातलाई बढाएर व्यापार घाटा कम गर्ने उद्देश्यका साथ जिल्लाको रोहिणी गाउँपालिका–१ बगहामा अवस्थित सेजले सफलता प्राप्त गर्न नसकेपछि सरकारको उद्देश्य पूरा हुनसकेको छैन ।