योगेश राज

योगेश राजका लेखहरु :

अर्थराजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण 

योगेश राज थोरै दक्षिण एसियाली विचारकमध्येका एक हुन् जो इतिहास लेखनका विषयमा पनि चिन्तन गर्छन् र लेख्छन् । उनले दक्षिण एसियामा दैनिक उपभोग्य वस्तुको उत्पादनका ठूला आयोजना र आधुनिक राज्यव्यवस्थाको सह–प्रादुर्भावबारे अध्ययन गरेका छन्।