कुमार पन्त

ज्ञान–सीप सम्मेलन

भनिन्छ, पहाड जतिसुकै अग्लो होस्, भुइँ छाडेपछि उसले ढल्नुपर्छ  । सागर जतिसुकै गहिरो होस्, मूल छाडेपछि उसले सुक्नुपर्छ  । हामी मानव भएर जन्मेपछि बाध्यता वा रहरले जहाँ–जहाँ पुगौं, जेजति संघर्ष र प्रगतिका गाथा बुनौं, आफ्नो मातृभूमिसँगको सम्बन्ध टुटेपछि हाम्रो पहिचान र अस्तित्व सकिन्छ ।

स्वदेशको समृद्धिमा एनआरएन

गैरआवासीय नेपाली अभियानले औपचारिक रुप लिई गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको १४ वर्ष पुग्दै छ । आठौं गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । ‘नेपालीका लागि नेपाली’ नाराका साथ सन् २००३ मा स्थापित संघले १४ वर्षमा धेरै रचनात्मक र गौरव गर्नलायक काम गर्न सकेको छ । तैपनि, केही हदसम्म अपेक्षाअनुरुप काम गर्न नसकेको भनेर गरिने आलोचनालाई समेत हामी नजरअन्दाज गर्न सक्दैनौं ।

कुमार पन्तका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।