बीबीसी/रोयटर्स

विवादित काभानग न्यायाधीशमा नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनीत ब्रेट काभानगले एक साता लामो बहसपछि अनुमोदित भई शपथ लिएका छन् ।

गाजापट्टीमा युद्धविराम

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायसँग गाजापट्टीमा युद्धविराम सहमति भएको जनाएको छ । इजरायली सेनाले गाजापट्टीमा भीषण हवाई आक्रमण गरेको एक दिनपछि उक्त सहमति भएको बताइएको छ ।

बीबीसी/रोयटर्सका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।