द गार्डियन/बीबीसी

ठूलो स‌ंख्यामा जिउँदो कछुवा बरामद

फिलिपिनो प्रहरीले ठूलो सङ्ख्यामा जिउँदो कछुवा बरामद गरेको छ । सुटकेशमा टेपले बेरिएर राखिएको अवस्थामा एक हजार ५ सय २९ वटा कछुवा प्रहरीले मनिलाको निनोइ अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको हो । 

द गार्डियन/बीबीसीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।