सविना कार्की

रातविरात जकार्ता

इन्डोनेसियाको जकार्ता र पालेङबाङमा एसियाली खेलकुदको १८ औं संस्करण सकिएको धेरै भएको छ । यो एसियाडमा नेपालको प्रदर्शन त सबैलाई थाहा भएकै कुरा हो । त्यसैले मैले यहाँ चर्चा गर्न चाहिनँ । यो पटकको एसियाडको रिपोर्टिङ गर्ने अवसर मैले पनि पाएकी थिएँ । पहिलो पटक यति ठूलो प्रतियोगिताको रिपोर्टिङ गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थिए । करिब १९ दिनको जकार्ता बसाइ मेरा लागि अनुभवको बोनस थियो । 

आँपपीपलतिर डा.आर्ने

इन्स्पेक्टर सञ्जित, सब–इन्स्पेक्टर सुन्तली र हवल्दार भैरे मिलेर डन ‘काली’ लाई पछ्याउने क्रममा उनीहरू कहिले यार्चागुम्बु संकलन गर्न गएका किसानको हत्यारा खोजीमा हुन्छन् भने कहिले मृगौला बेचिएको परिवारसँग संवाद गरिरहेका हुन्छन् । कहिले चोरिएका मूर्तिको रहस्य खोजबिन त, कहिले बेचिएकी चेलीको उद्धारमा तल्लीन ।

यहाँ भविष्यको छ चिन्ता...

केहीअघि राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले आफ्नो हालखबर सुनाइन्–‘ठीकै छ’ । क्रिकेटको हालखबर सोध्दा भने उनको जवाफ थियो, ‘ठीकै होला नि । मनसुनका कारण त्यसै पनि अहिले क्रिकेटको अफ सिजन हो, अभ्यास पनि गरेको छैन ।’

सविना कार्कीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।