डा. महेन्द्र विष्ट

प्रेसका चुनौती

हरेक मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको बिहीबार रजत वर्ष मनाइँदैछ । राष्ट्र संघको साधारण सभाले सन् १९९३ मा युनेस्कोको प्रस्ताव पारित गरेपछि यसका सबै सदस्य राष्ट्रले यो दिवस मनाउने गरेका हुन् । नेपालमा १९९६ देखि यो दिवस नियमित रूपमा मनाइँदै आएको छ ।

प्रेस स्वतन्त्रतामाथि खतराको घन्टी

मलेसियाको संसदले झूटा समाचार (फेक न्युज) लाई अवैधानिक घोषणा गर्दै त्यस विरुद्धको विधेयक यही अप्रिल २ मा पारित गरेको छ । सुरुमा प्रस्ताव गरिएको सजाय र जरिवानालाई केही घटाएर पारित विधेयक अनुसार कुनै झूटा समाचार प्रकाशन–प्रसारण भएमा ६ वर्षसम्मको कैद वा ५ लाख रिंगिट (एक लाख तेइस हजार अमेरिकी डलर) सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

अधिनायकवादको सन्त्रास

मुलुक आमनिर्वाचनमा होमिएको छ । यो निर्वाचन केवल आवधिक निर्वाचनमात्र नभएर जनआन्दोलन र अनेक खाले संघर्षद्वारा स्थापित परिवर्तनका मुद्दा संस्थागत गर्ने अवसर पनि हो । संविधानसभा निर्मित संविधानमा व्यवस्थित संघीय शासन प्रणालीको अभ्यास पनि यही निर्वाचनमार्फत हुँदैछ । यो निर्वाचनले मुलुकमा सम्भावनाको नयाँ ढोका खोल्ने अपेक्षा गरिनु स्वाभाविक हो ।

डा. महेन्द्र विष्टका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।