डम्बर खतिवडा

शक्ति–सम्भ्रान्तको घेरा

अंग्रेजीको ‘पावर एलिट’ वर्ग बुझाउन नेपाली शब्दकोशमा कुनै शब्द छ/छैन, थाहा भएन । तर, नेपाली समाजमा शक्ति–सम्भ्रान्तको घेरा विकास अर्थशास्त्रमा उल्लेख गरिएको ‘दुश्चक्र’ भन्दा कमजोर चाहिं कुनै अर्थमा छैन ।

समृद्धिको अर्थशास्त्र

हरेक समाज वा राष्ट्रको जीवनमा त्यस्तो कालखण्ड आउँछ– त्यो समय अवधिलाई कुनै खास शब्दले अभिव्यक्ति र प्रतिनिधित्व गरिरहेको हुन्छ । शब्द सोचको ध्वनिचित्र हो । कुनै राष्ट्रको जीवनमा कुनै शब्द ‘थिम’जस्तो भएर उदित हुनु केवल रहर, लहड वा लहरको विषय हैन ।

कुन बाटोमा वाम सरकार ?

सत्तारुढ दुई ठूला कम्युनिस्ट पार्टी एमाले–माओवादी केन्द्र मिलेर एकीकृत नेकपा बनेसँंगै राजनीतिक परिदृश्यले निक्कै भिन्न, नयाँ, रोचक र रोमाञ्चक मोड लिएको यथार्थ मान्नैपर्छ । यो एकतासंँगै राजनीतिक शक्ति सन्तुलनमा नयाँ आयाम थपिएको छ ।

सरकारलाई सुशासनका ७ प्रश्न

समृद्धिको एक प्रमुख सर्त सुशासन हो । शासन प्रणाली र संस्कृतिको उपयुक्तता, स्वच्छता, निष्पक्षता, उत्तरदायित्व र जवाफदेहिता, पारदर्शिता र प्रभावकारिता अभिवृद्धि नभईकन समृद्धि हासिल गर्न सकिन्न ।

सत्ता समीकरणको प्रश्न

नयाँ संविधान बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । विदितै छ– यो निर्वाचनबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को पहिलो प्रतिनिधिसभा र पहिलो प्रदेशसभाहरू गठन हुँदैछन् ।

डम्बर खतिवडाका लेखहरु :

कतिवटा दल उपयुक्त ?

नयाँ संविधानमा ‘थ्रेसहोल्ड’को व्यवस्था र चुनावी गठबन्धनको तीव्रतासँंगै दलीय ‘स्पेस’ र संख्याको बहस सघन हुनथालेको प्रतीत हुन्छ । विगतका दुबै संविधानसभा निर्वाचनमा दलहरूको संख्या अस्वाभाविक ढंगले धेरै थियो ।

चीनमा ‘सी विचारधारा’ को युग ?

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन (अक्टोबर १८–२४) भर्खरै सम्पन्न भएको छ । कम्युनिष्ट परम्परामा सामान्यत: पार्टी महाधिवेशनका मुख्य तीनवटा काम हुन्छन् । पहिलो– विगत कार्यकालको समीक्षा गर्नु । दोस्रो– आगामी कार्यभार तय गर्नु । तेस्रो– नयाँ नेतृत्व निर्वाचित गर्नु ।

‘वाम’ र ‘लोकतान्त्रिक’ विभाजनको अनुचित भाष्य

आसन्न संघीय तथा प्रादेशिक निर्वाचन र यस निर्वाचन प्रयोजनका लागि थ्रेसहोल्ड सहितको कानुनी व्यवस्थाले दलीय ध्रुवीकरण र चुनावी गठबन्धनको प्रक्रियालाई तीव्र बनाइदिएको छ । लोकतन्त्रमा यो स्वाभाविक र आवश्यक प्रक्रिया नै हो ।

कांग्रेस–एमाले पुनरागमनको अर्थ

दोस्रो चरणको स्थानीय तहको निर्वाचन नतिजा आइसक्यो । यो निर्वाचन परिणाम पनि पहिलो चरणको भन्दा खासै भिन्न रहेन । पहिलो चरणमा झैं एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो भयो । लोकप्रिय मतको तथ्यांक निर्वाचन आयोगले पछि देला नै ।