डा. मुकेशकुमार साह

अस्पतालजन्य फोहोर व्यवस्थापन

देशका विभिन्न सहर विकसित, सफा र सुन्दर बन्दै गएका छन् । नगरहरूमा बढ्दो जनसंख्या, जनचेतनामा विकास, उपचारका आधुनिक प्रविधिको खोजीका कारणले ती क्षेत्रमा स्वास्थ्य संस्थाहरूको संख्या बढ्दो छ । निजी लगानीमा सञ्चालित स्वास्थ्य संस्था धेरै बढेका छन् ।

सरकार ! दुर्गममा सिटामोल कहिले पुग्छ ?

नेपालको कुनै यस्तो ठाउँ छैन, जहाँ चुरोट र रक्सी पाउँदैन । पूर्व होस् वा पश्चिम, उत्तर होस् या दक्षिण गाडी नै नपुग्ने विकट ठाउँ किन नहोस्, गाउँको भट्टीमा पनि सहजै महँंगो र विभिन्न ब्रान्डका रक्सी र चुरोट उपलब्ध हुन्छ ।

डा. मुकेशकुमार साहका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।