सङ्गीत श्रोता

उत्तरआधुनिकतावादले भन्यो– सङ्गीत श्रोताको मृत्यु भइसक्यो !

 उत्तरआधुनिकतावादले भन्यो :क्रान्तिका लागि मैले पनि गाएको थिएा, एउटा गीतजुलुसमा मुठ्ठी उचालेर मैले पनि गरेको थिएा नाराबाजीकहिलेकाहीा एकान्तमा रोएको थिएँ,कहिले चिच्याएको थिएँ, मूल सडकमातर, त्यो क्रान्ति सबै अहिले विस्मृत इतिहास भइसक्योर, तपाईंलाई थाहा छ कि छैन ?बिचरा इतिहासको पनि अब मृत्यु भइसक्यो !

राष्ट्रवादलाई सैनिक फुली

माधव घिमिरे त्यस्ता कवि हुन्, जो पुरानो व्यवस्थाका सांस्कृतिक हर्ताकर्ता हुन्छन् अनि फेरिएको व्यवस्थामा पुन: फिट भइहाल्छन् । नेपाली राज्यको अन्तर्यमा रहेको राष्ट्रवादी चरित्रकै कारण हरेक युगले उनलाई वरण गरिरहन्छ किनभने माधव घिमिरे राष्ट्रवादका सबैभन्दा सफल गायक हुन् ।

के पाए नि पाख्रिन दाइले?

अहिलेका टिनेजरहरूले उनका गीतको ‘कभर सङ’ गाएनन् । सामाजिक सञ्जालमा उनका दैनिकीको ट्रेन्डिङ चलेन । न सहरका खुला चोकमा उनका महँगा कन्सर्टहरू भए, न रेडियो–टेलिभिजनमै उनको गीत दोहोरिई–दोहोरिई बजे ।

के पाए नि पाख्रिन दाइले ?

अहिलेका टिनेजरहरूले उनका गीतको ‘कभर सङ’ गाएनन् । सामाजिक सञ्जालमा उनका दैनिकीको ट्रेन्डिङ चलेन । न सहरका खुला चोकमा उनका महँगा कन्सर्टहरू भए, न रेडियो–टेलिभिजनमै उनको गीत दोहोरिई–दोहोरिई बजे ।

सङ्गीत श्रोताका लेखहरु :