डा. ढुण्डिराज पौडेल

खानपानमा होसियारी

भनिन्छ– हुनेखाने या कमाइ हुनेहरूका लागि सधैं दसैं छ । तर गरिबका लागि दसंै दशा बनिदिन्छ । आर्थिक अभावका कारण आफ्ना सन्तानका लागि दसैंको जोहो गर्न नसकी आत्मग्लानि गर्ने थुप्रै हुन्छन् ।

डाक्टरको डर

चिकित्सा सेवामा तीन पक्ष हुन्छन्– सेवा प्रदायक चिकित्सक, व्यक्ति या संस्था राज्य या सरकार र सेवाग्राही या जनता । यी अवयवमध्ये चिकित्सकको भावनालाई बेवास्ता गर्दै सरकारले चिकित्सा सम्बन्धी कानुन गर्दा जटिलता पैदा भएका छन् ।

चक्कर लाग्यो कि ?

बाराकी ३४ वर्षीया महिला छ महिनाअघि उपचारका लागि मकहाँ आइन् । अचानक टाउको घुमाउँदा चक्कर लाग्ने उनको समस्या थियो । घरपायक अस्पतालले सिटिस्क्यान गरिवरी दिएका औषधिले मत्थर नपारेपछि उनी राजधानी आएकी थिइन् । मैले सिटिस्क्यान रिपोर्ट हेरेँ । खराबी थिएन ।

भद्रगोल सार्वजनिक चिकित्सा

दक्षिण एसियाली मुलुकहरूमध्ये श्रीलंकाको चिकित्सा शिक्षा र स्वास्थ्यको सवाल विवादित बन्ने गरेको छैन । कारण स्तरीय, प्रतिस्पर्धामा आधारित र मूल रूपमा राज्यको नियन्त्रणमा रहनु हो । यसका लागि त्यहाँको माक्र्सवादी कम्युनिस्ट पार्टीको दबाबले पनि महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

इमानदार नेतृत्व आवश्यक

गणतान्त्रिक संविधान घोषणापछिको पहिलो आमनिर्वाचनमा नेपाल होमिएको छ । यो चुनाव फगत कुनै राजनीतिक दललाई सत्तामा स्थापित गराउन या सरकार निर्माणमा मात्रै सीमित हुने छैन ।

डा. ढुण्डिराज पौडेलका लेखहरु :

स्वास्थ्यसेवा सुधारको खाँचो

नेपालका प्रमुख राजनीतिक दलहरूले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएनन् । अपवाद छाडेर नेतृत्व सम्हाल्नेहरू स्वास्थ्य क्षेत्रको सुधारप्रति उदासीन भई निहित स्वार्थमा मात्रै केन्द्रित रहे । केही मन्त्रीको पालामा मात्रै स्वास्थ्य क्षेत्रको सुधारका खातिर केही उल्लेख्य काम हुनसके ।

नगरवासीको आस नमरोस्

२ ० वर्षपछि मोफसलका जस्तै काठमाडौं उपत्यकाका ४० लाख बासिन्दाले अधिकार सम्पन्न एवं निर्वाचित स्थानीय सरकार पाएका छन् । काठमाडौं उपत्यकाभित्र दुई महानगर, एक उपमहानगर र केही नगरपालिका रहेका छन् ।

कसरी अन्त्य गर्ने अनशन ?

चुनौतीसाथ भन्न सकिन्छ, डा. गोविन्द केसीका विगतका अनशन चिकित्सा शिक्षा सुधारको क्षेत्रमा असान्दर्भिक एवं उपलब्धिविहीन छैनन् । कुनै पनि सकारात्मक परिवर्तनबाट ‘बाइप्रडक्ट’हरू निस्किन्छन् ।

चिकित्सा शिक्षा ऐन र अनशन

विगतमा उठाउँदै आएका सवाल उठाउँदै अनि तिनको सम्बोधन गराउन खातिर अनशन बाहेकका अन्य उपाय अपनाउन गरिएको आग्रहलाई इन्कार गर्दै चिकित्सा शिक्षामा सुधारका लागि जीवन उत्सर्गमा उद्यत सत्याग्रही डा. गोविन्द केसी ११ औंपटक अनशनमा बसेका छन्।

ध्वनि प्रदूषणको जोखिम

औद्योगिकीकरण या पेसागत कारणले लामो अवधिसम्म चर्को आवाज (श्रवण प्रक्रिया या पद्धतिलाई नकारात्मक असर पार्ने) को सम्पर्कमा रहँदा उत्पन्न हुनसक्ने सुस्त श्रवण या बहिरोपन विश्वव्यापी समस्या हो । त्यसैगरी चर्को या असुरक्षित आवाजसहितको मनोरञ्जनात्मक क्रियाकलाप पनि सुनाइमा हानिकारक हुन सक्छन् ।