हेमन्त श्रेष्ठ

क्रसफिटको कमाल

जिम धाउने बहानामा घन्टौं बिताएर अव्यवस्थित तरिकाले अभ्यास गर्नु शरीरलाई अनावश्यक दबाब दिएर दुखाइ बेहोर्नुबाहेक अरु केही होइन ।

स्वयम्भूमा विश्वकप क्रिकेटको ट्रफी

युनेस्को विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा शुक्रबार विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीमा राखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप ट्रफी टुर पहिलोपल्ट नेपाल ल्याइएको हो । सन् २०१९ मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्डमा हुने वान डे विश्वकपमा विजेतालाई दिइने यो ट्रफी भारत, पाकिस्तान र बंगलादेशमा प्रदर्शन गरेपछि शुक्रबार नेपाल ल्याइएको हो ।

महिलाले मात्रै ताने रथ

ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्र कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा शुक्रबार नानीचा: या: (महिलाहरुले रथ ताने) सँगै सम्पन्न भएको छ । अन्तिम दिन वसन्तपुरदेखि विभिन्न भागमा रथ पुर्‍याई पुन: वसन्तपुर ल्याइएको थियो । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढालेर वाग्मतीमा सेलाएपछि सप्ताहव्यापी इन्द्रोत्सव समाप्त हुन्छ ।

सिक्स प्याक एब्स

व्यायाम गर्नेहरूमाझ एउटा भनाइ छ– ‘सबैसँग ‘सिक्स प्याक एब्स’ हुन्छ । तर शरीरमा भएको बोसो भरिएर नदेखिने हुन्छ, यो देखाउन इच्छाशक्ति हुनेले शारीरिक अभ्यासका साथै व्यायाम गर्न जरुरी छ ।’

जनक भरोसा जनकपुर

धर्म, सभ्यता र संस्कृतिको मुकाम जनकपुरलाई अनेक उपमा दिएर चिनाइरहनै पर्दैन । जनकपुरमा ५२ कुट्टी (मन्दिर) र ७२ कुण्ड (तलाउ) छन् । धार्मिक परम्परा, धरोहर, मठ–मन्दिर, साधु सन्तको भीडभाड उत्तिकै छ जनकपुरमा ।

हेमन्त श्रेष्ठका लेखहरु :

क्रिसमस चहलपहल [फाेटोहरु]

नेपालसहित विश्वभर सोमबार क्रिसमस मनाइएको छ । क्रिसमसको अवसरमा राजधानीका ठूला मल र रेष्टुरेन्टहरुले आकर्षक सजावट गरेका थिए । क्रिसमसको अघिल्लो दिन आइतबार राति काठमाडौंमा क्रिसमस इभ मनाइएको थियो । काठमाडौंको ठमेलमा आइतबार राति वि

नेपाली टोलीको हङकङमा अन्तिम तयारी

विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ अन्तर्गत छैटौं चरणको खेलमा नेपालले हङकङको सामना गर्दैछ । नेपालले हङकङमा दुई खेल खेल्नेछ ।

सुनीलको खुलदुली

नेपाल र हङकङबीचको क्रिकेट हुने भनेपछि अगाडि आइहाल्ने एउटा नाम हो शेरबहादुर लामा । धेरैले उनलाई सुनील भनेर चिन्छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीचको खेलअघि उनै सुनील फेरि चर्चामा छन् । नेपालले शुक्रबार र आइतबार हङकङविरुद्ध खेल्दै छ ।

नेपालले हङकङसँग खेल्ने मैदानको तयारी यस्तो छ

हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदान हो यो । यही मैदानमा हङकङ र नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शुक्रबार र आइतबार खेल्दै छन् ।

[तस्बिरमा हेर्नुहोस्] रौतहट र धनुषामा मनोनयन दर्ता

स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रक्रियाअन्तर्गत प्रदेश नं. २ मा बुधबार उल्लासमय मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले बताएको छ । यहाँको गरुडा, चन्द्रनिगाहपुर, गौर, वृन्दावन, मौलापुरलगायत १६ वटा नगरपालिका तथा २ वटा गाउँपालिकामा उम्मेदवारहरुले मनोनयन दर्ता गराए । मनोनयन दर्ता गराउन उनीहरु बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए ।