कञ्चन अधिकारी

साफ च्याम्पियनसिप : चौथोपटक पनि नेपाल सेमिफाइनलमै रोकियो

नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३-० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।  

साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३-० ले पछाडि [अपडेट]

साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको पहिलो हाफमा माल्दिभ्स १-० ले अगाडि रहेको छ । बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको खेलमा माल्दिभ्सले ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरे ।

नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुनेछः प्रशिक्षक बालगोपाल महर्जन

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ ।

नेपाली फुटबल टिम अभ्यासमा [फोटो फिचर]

साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको नेपाल सोमबार अभ्यास सत्र सहभागी भयो । ढाकास्थित शेख जमाल फुटबल क्लवमा अभ्यास गर्‍‍यो । बुधबार नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा नेपालले माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ । तस्बिरमा हेरौं नेपालको तयारी ।

'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

साफ च्याम्पियनसिप नेपालले खेल्ने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो र महत्त्वको हिसाबले यसलाई विश्वकप मान्ने हो भने नेपाली राष्ट्रिय टिमले शनिबार बंगबन्धु रंगशालामा नयाँ इतिहास रच्यो ।

कञ्चन अधिकारीका लेखहरु :

तस्बिरमा हेरौं बंगलादेश विरुद्ध नेपालले जितेको खेल

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले  सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।

तस्बिरमा नेपाल र बंगलादेशबीचको पहिलो हाफको खेल

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेल नेपाल र बंगलादेशबीच जारी छ । नेपालले पहिलो हाफको समाप्तिसँगै १- को अग्रता लिएको छ । दोस्रो हाफको सुरुमा खेलमा बंगलादेशले गवल गर्ने मौका पाएको थियो ।

साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश २-० गोल अन्तरले पराजित

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।

साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने, भुटान बाहिरियो

साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले भुटानलाई ३-० हराएको छ  । पाकिस्तानको यो जितपछि नेपालले सेमिफाइनल प्रवेशका लागि बंगलादेशलाई हराउनै पर्ने भएको छ  । जितपछि पाकिस्तानको ३ खेलबाट ६ अंक भएको छ ।