२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कञ्चन अधिकारी

अधिकारी विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल www.ekantipur.com को को-अर्डिनेटरको रुपमा कार्यरत छन् ।

कञ्चन अधिकारीका लेखहरु :

मेसीका फ्यान नेम्वाङ

विसं २०७९ असार १७ गते सुवासचन्द्र नेम्वाङले नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यसपालिको फिफा विश्वकप (२०२२) को उपाधि अर्जेन्टिनाले जित्ने ठोकुवा गरेका थिए । त्यसको एउटै कारण थियो, जादुमयी खेलाडी लियोनल मेसीले उक्त टिमको कप्तानी गरिरहेका थिए । मेसीले जित्न बाँकी विश्वकप नै थियो । नेम्वाङमात्र होइनन्, मेसीका सबै प्रशंसक चाहन्थे कि उनी एकपटक विश्व विजेता बनून् ।

काठमाडौं-३ : पूर्वसांसद राई र पूर्वमेयर चालिसे एकअर्कोलाई रोक्ने प्रयासमा

गत प्रतिनिधिसभा चुनावमा गोकर्णेश्वर जोरपाटीका कृष्णबहादुर राई वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यही वर्षको स्थानीय तह निर्वाचनमा जोरपाटीकै सन्तोष चालिसे कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भए । 

दसैंमा घुम्न जाने ११ गन्तव्य

पछिल्लो समय घुम्ने चलन बढेको छ । त्यसमाथि पनि दसैं र तिहारमा कार्यालय बिदा हुने भएकोले परिवार तथा साथीभाइसँग घुम्ने चलन त झन् ह्वात्तै बढेको छ ।