उमा सुवेदी

लेखनमा महिला जागरण, बजारमा बाँकी

 उपन्यासपछि कथामेरो कथासंग्रह प्रकाशन हुन लाग्दा धेरैले मलाई उपन्यास लेखिसकेर किन कथासंग्रह भन्ने प्रश्न गरेका छन्  । म गजल र कविता हुँदै आख्यानमा आएकी हुँ  ।

एक रातमा एघार

सन् २०१८को नोबेल शान्ति पुरस्कार इराककी नादिया मुराद र कंगोका डेनिस मक्वेगले हात पारे । यो समाचारले भन्दा उनीहरूलाई नोबेल पुरस्कार दिइनुको कारणले मेरो ध्यानाकर्षित गर्‍यो । उनीहरू दुवैले युद्धका बेला हुने बलात्कारविरुद्ध संघर्षमा महत्त्वपूर्ण योगदान गरेका रहेछन् ।

दोख

सिमाली डाँडामा दिउँसो बाह्र बजे भूतहरू खाजा खान आउँछन् । त्यतिबेला पुग्नेलाई भूतले सर्लक्कै निल्छ ।’ कृष्ण दाइले नै हो गाउँका केटाकेटीहरूमाझ पहिलोपल्ट यो कुरा प्रचार गरेको । भर्खर किशोरावस्था सुरु भएको बेला म पनि कृष्ण दाइका कुरा खुब चाख मानेर सुन्ने गर्थेँ ।

उमा सुवेदीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।