विमल आचार्य

नाममा के छैन ?

यत्रतत्र सर्वत्र सुनिन्छ, ‘नाममा के छ र ?’ चार सय वर्षअघि बितिगएका विख्यात लेखक विलियम शेक्सपियरको नाम काढ्दै हामी थपिदिन्छौँ, ‘गुलाबलाई जे नाम दिनुस्, त्यो सुन्दर र बास्नादार नै हुन्छ ।’ यसो भनिरहँदा हामीले हाम्रो समाजको नेपथ्यको सत्य र तथ्यप्रति आँखा चिम्लिरहेका छौँ । यस आलेखमा हामीले नामको जातीय–सांस्कृतिक राजनीतिबारे चर्चा गरेका छौँ र हाम्रो निष्कर्ष छ, नाममा के छैन, सबथोक छ ।

संयुक्त परिवारको धङधङी

हामी संयुक्त परिवारमा बस्थ्यौँ । घरको आम्दानी र खर्च, मर्मत र सम्भार लगायत सम्पूर्ण व्यवहार हजुरबाको जिम्मा थियो । घरका सदस्यले कमाएर हजुरबालाई दिने अनि उहाँले नै सबै प्रबन्ध मिलाउने । घरको कानुन बनाउने, त्यसको कार्यान्वयन गर्ने र अथ्र्याउने अर्थात् व्यवस्थापिकीय, कार्यकारिणी र न्यायिक अधिकार सबै उहाँमै निहित थियो ।

‘लू’ को मियोमा नाटकको दाइँ

कुरा सुरु अलिकति गन्थनबाटै। नाटकबारे यो मेरो पहिलो सार्वजनिक टिप्पणी हो। लिखित नाटकबारे त यदाकदा टिप्पणी गरिएकै पनि हो तर मञ्चित–प्रदर्शित नाटकबारे छ्वास्सछुस्सबाहेक केही लेखिएन।

‘लू’ को मियोमा नाटकको दाइँ

कुरा सुरु अलिकति गन्थनबाटै। नाटकबारे यो मेरो पहिलो सार्वजनिक टिप्पणी हो। लिखित नाटकबारे त यदाकदा टिप्पणी गरिएकै पनि हो तर मञ्चित–प्रदर्शित नाटकबारे छ्वास्सछुस्सबाहेक केही लेखिएन।

विमल आचार्यका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।