सिन्ह्वा/बीबीसी

सैनिक फिर्ता नगरी वार्ता हुँदैन : चीन

चीनले आफ्नो भू–भागमा गैरकानुनी रूपमा बसेका भारतीय सेना तत्काल हटाउन भारतलाई चेतावनी दिएको छ । भारतीय सेना चीन, भारत र भुटानको सीमा डोक्लामबाट नहटाए लाजमर्दो स्थितिको सामना गर्न तयार रहन चीनले चेतावनी दिएको हो ।

‘बेलायतमा २३ हजार जिहादी लडाकु’

बेलायती राष्ट्रिय अनुसन्धान निकाय (गुप्तचर) ले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकु रहेको जनाएको छ । उक्त निकायले सरकारसमक्ष पेस गरेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो ।

सिन्ह्वा/बीबीसीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।