मनाेज बडु

वर्षाले गहुँबाली भित्र्याउन समस्या

यतिबेला किसानलाई हिउँदे बाली भित्र्याउने चटारो छ । चैतको दोस्रो सातादेखि हिउँदे बाली भित्र्याउन सुरु भए पनि बेमौसमी वर्षाका कारण अप्ठ्यारो भएको किसानहरू बताउछन्  ।

गिट्टीले गुजारा

शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरका बादी महिला गिट्टी कुटेर गुजारा चलाउन बाध्य छन् । आर्थिक अवस्था कमजोर भएपछि उनीहरू दिनभर चौलानी नदी किनारमा गिट्टी कुट्छन् । त्यसैको आम्दानीले आफ्नो र परिवारको जीविका चलाइरहेका छन् ।

दार्चुला जिप दुर्घटना : मृतक ११ जनाकै सनाखत

शुक्रबार दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु भएका ११ जनाकै सनाखत भएकाे छ । सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाकाे हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप राति करिब ८ बजेतिर दुहु गाउँपालिका–३ राताकाठाभीरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियाे । 

भारतमा मजदुरी गर्दै नेपाली विद्यार्थी

व्यास गाउँपालिकाका विद्यालयमा हिउँदे बिदा भएपछि स्कुले विद्यार्थी मजदुरी गर्न भारत जान थालेका छन् । पुसको दोस्रो सातादेखि १५ दिनका लागि व्यास क्षेत्रका विद्यालयमा हिउँदे बिदा भएको छ ।

विमानस्थलका लागि अध्ययन

अढाई दशकदेखि बन्द दार्चुलाको गोकुलेश्वर विमानस्थल पुन: सञ्चालनका लागि प्रारम्भिक अध्ययन सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणको टोलीले विमानस्थलको अध्ययन गरेको हो ।

मनाेज बडुका लेखहरु :

जिलेटिन आयो, प्रयोग भएन

तिंकर सडकमा चट्टान फोड्न सेनाले विस्फोटक पदार्थ (जिलेटिन) ढुवानी गरे पनि प्रयोग नगर्दा निर्माण कार्य प्रभावित भएको छ । जिलेटिन पुगेको तीन साता भइसक्दा पनि प्रयोगमा नआउँदा सेनाको दुर्गादल गुल्ममै थन्किएको छ ।

३३ वर्षदेखि पहिरो

बिटुले–पारिबगड सडक खण्ड बेला–बेला अवरुद्ध हुने गरेको छ । यो सडक वर्षातमा मात्रै होइन, दुई/तीन घण्टा लगातार पानी परे जुनसुकै समयमा अवरुद्ध हुन्छ । वर्षात्मा त अधिकांश समय यो क्षेत्रमा आवतजावत नै ठप्प हुने स्थानीय बताउँछन् ।

ढाड सेक्ने महँगी

महाकाली नगरपालिका ३ दार्चुलाकी द्रोपती भट्टले वैशाखको अन्तिम साता ४० किलोग्रामको मोटा चामल १ हजार ६ सय रुपैयाँमा किनेकी थिइन् । जेठ २० तिर त्यही परिमाणको मोटा चामल किन्न जाँदा पसलेले मूल्य बढेको भन्दै १ हजार ८ सय लिए ।