प्रा. सूर्य सुवेदी

बेलायतमा नेपाली माटोको सम्झना

सन् २०१८ लाई इतिहासको गर्भमा बिदा गरी सन् २०१९ सुरु भएको छ । यो अन्तर्राष्ट्रिय नयाँ वर्षको शुभारम्भले मलाई २०१८ ले कस्तो छाप छोडेर गएको छ र यसले २०१९ को संसारलाई कसरी प्रभावित पार्नेछ भन्ने कुराले सोच मग्न बनायो । आत्मसम्मान र स्वाभिमानलाई कायम राख्दै बेलायत ब्रेक्जिटतिरै अग्रसर छ ।

बेलायतमा यस वर्षको मेरो दशैं

बेलायतको यस वर्षको दशैं विशेष र अविस्मरणीय रह्यो । प्रथमत: मेरा ज्येष्ठ भ्राता प्राध्यापक कोमलनाथ सुवेदी दशैंका लागि बेलायत आउनुभएको थियो र उहाँबाट टीका थाप्ने र आशिर्वाद लिने मौका मिल्यो ।

प्रा. सूर्य सुवेदीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।