मोहन वैद्य ‘किरण’

अधिनायकवादको भ्रम

मिडियामा ओली सरकारप्रति संकेत गर्दै अधिनायकवादबारे चर्चा भइरहेको छ । यसै क्रममा सर्वसत्तावाद पनि चर्चामा आएको छ । यी दुवै पदावली झन्डै समानार्थी हुन् । अधिनायकवाद राजनीति विज्ञानको विशिष्ट पारिभाषिक पदावली हो । विभिन्न सन्दर्भमा विरोधी पक्षको आलोचना र विरोध गर्दा अधिनायकवाद पदावली प्रयोग गरिन्छ ।

सामाजिक रूपान्तरणका सपना

जनताले लामो समयदेखि सामाजिक रूपान्तरणका मिठा र सुन्दर सपना देख्दै आएका छन् । यिनै सपनालाई साकार पार्न ठूलठूला सङ्घर्षहरू भए । जनताका छोराछोरीहरूले धेरै रगत र पसिना बगाए । कैयौं सहिद भए, कैयौं बेपत्ता पारिए र कैयौं घाइते र अपाङ्ग बने । परन्तु, सामाजिक रूपान्तरणका सपना अझै साकार बन्नसकेका छैनन् ।

मोहन वैद्य ‘किरण’का लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।