प्रा. लालु पौडेल

त्रिवि पुन:संरचनाको अवसर

त्रिभुवन विश्वविद्यालयले यही साउन ५ गते ५९ औं वार्षिकोत्सव मनायो । कलेज स्थापना गर्न सहयोग गर्ने केही चन्दादाता सम्मानित भए । लामो समय सेवा गर्ने शिक्षक कर्मचारीले दीर्घसेवा पदक प्राप्त गरे । तर कार्यक्रमका अधिकांश सहभागीमा वार्षिकोत्सवको हर्षभन्दा त्रिविको भविष्यप्रति चिन्ता थियो ।

विज्ञान–प्रविधि अनुसन्धानबाट समृद्धि

 समृद्ध नेपाल मुख्य राजनीतिक पार्टीको साझा एजेन्डा बनेको छ । राष्ट्रिय योजना आयोगले सन् २०३० सम्ममा नेपाल समृद्ध तथा मध्यम आय भएको देशको रूपमा फड्को मार्ने महत्त्वाकांक्षी उद्देश्य राखेको छ ।

त्रिवि : सेमेस्टर सुधारका १७ उपाय

त्रिभुवन विश्वविद्यालयले (त्रिवि) चार वर्षअघि स्नातकोत्तर तहमा लागू गरेको सेमेस्टर प्रणाली अहिले उपत्यकाका सबै क्याम्पसमा विस्तार भइसकेको छ । विज्ञान विषयमा गत वर्षदेखि नै उपत्यका बाहिरसमेत अध्यापन सुरु भइसकेको छ ।

भूकम्पबारे पाँच अनुसन्धानको एउटै निष्कर्ष

विनाशकारी भूकम्प गएको भर्खर २० महिना नाघेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि पनि पुरानै ढाँचामा घर तथा बाटो निर्माण, चर्किएका घरलाई टालटुल पारी बस्ने प्रवृत्ति, अव्यवस्थित सहरीकरणको निरन्तरता र पुनर्निर्माणमा देखिएको उदासीनता र चर्को राजनीतीकरणले यथार्थमा यो भूकम्प पनि इतिहासका अन्य भूकम्प र प्राकृतिक प्रकोपजस्तै नेपाली समाज र राजनीतिक वृत्तले विस्तारै बिर्सिंदै गइरहेको अनुभव भैरहेको छ ।

प्रा. लालु पौडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।