बद्री गुरागाई

सहकारी ऐन : सरकार कहाँ चुक्यो ?

सन् २०११ मा स्पेनमा भएको विश्व माईक्रो क्रेडिट सम्मेलन गरीबि निवारणमा कसरी माईक्रो फाईनान्सहरुले काम गर्छन् भन्ने विषयमा केन्द्रित थियो । माईक्रो फाईनान्सले आफ्ना ग्राहकसंग कार्य गर्ने र ग्राहकको माईक्रो फाईनान्स संस्थामा आफ्नो स्वामित्वन हुने कुरा हुन्छ । तर, सहकारी संस्थाले भने सदस्य/ग्राहकको् स्वामित्व सहित सम्पूर्ण सेवा प्रदान गर्ने भएकोले माईक्रो फाईनान्स संस्थाहरुलाई पर्ने चुनौतिका बारेमा छलफल भएको थियो । तर सहकारी संस्थाहरुले आफ्नो सेवा प्रभावकारी रुपमा प्रदान गर्न नसकेकोले सेवा प्रदायमा माईक्रो फाईनान्स संस्थालाई तत्काल कुनै चुनौति नहुने निष्कर्षथियो।

बद्री गुरागाईका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।