शब्द/तस्बिर: जितेन्द्र साह

मधेसमा चैते छठ

तराई-मधेसमा महिलाहरुले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैते (चैती) छठको समापन गरेका छन् । ब्रतालुहरुले बिहीबार साँझ अस्ताइरहेको सूर्यको आराधना गरेका थिए ।

सरकारी विद्यालय: भर्ना लिइने ४ सय ३, प्रवेश परीक्षा दिने २ हजार ६६

विराटनगर– कक्षा १ देखि ९ सम्म भर्ना लिइने विद्यार्थी ४ सय ३ । प्रवेश परीक्षामा सहभागिको संख्या २ हजार ६६ । यो दृश्य कुनै निजी विद्यालयको नभएर, ५८ वर्ष पुरानो विराटनगर महानगरपालिका–३ स्थित सामुदायिक विद्यालय पोखरिया माविको हो ।

धान खेतमा महिला [फोटोफिचर]

खेत,आँगन,ढोका र सडकभरी धान छ । धानबालीले पुरा गाउँघर पहेंलै देखिन्छ । अहिले मोरंगको दक्षिणपूर्वी ग्रामीण भेगको माहोल यस्तैयस्तै छ । तर, सबैभन्दा उल्लेखनीय के छ भने धान काट्नेदेखि कुनिउँसम्ममा महत्वपूर्ण भूमिका महिलाले निर्वाह गरिरहेका हुन्छन् । 

शब्द/तस्बिर: जितेन्द्र साहका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।