प्रतीक्षा काफ्ले

उपचार भन्दै निर्घात कुटपिट

वालिङ १४ डाँडाखर्ककी मानसिक समस्या रहेकी एक युवतीलाई उपचारका लागि झारफुक गर्ने भन्दै निर्घात कुटपिट गरिएको खुलेको छ । २१ वर्षीया खगिसरा कुँवरमाथि कुटपिट भएको भिडियो समाजिक सञ्जालमा देखिएपछि प्रहरीले थाहा पाएको हो ।

आफैं श्रमिक, आफैं मालिक

आत्मर्निभर बन्न आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको बताउने आँधीखोला गाउँपालिका– ३ का विश्व पौडेल कुखुरापालन व्यवसायमा रमाउँदै आएका छन् । भन्छन्, ‘आवश्यकतानुसार हाकिम, कर्मचारी, साहु र श्रमिक बन्नुपर्छ ।’

प्रतीक्षा काफ्लेका लेखहरु :

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

स्याङ्जाका स्थानीय तहका कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या पैदा भएको छ  । नगरपालिकाका वडाले पुराना गाविस भवन, साबिक गाविसका वडाका पुराना कार्यालय र भाडाको घरमा सेवा दिन बाध्य भएका छन्  ।

अनुदान लिन चासै दिँदैनन् भूकम्पपीडित

लाभग्राहीको सूचीमा नाम समावेश भएर घर निर्माण गरेका भूकम्पपीडितमध्ये दोस्रो किस्ता लैजानेको संख्या न्यून छ  । घर बनाएर दोस्रो किस्ता धमाधम लैजानुपर्नेमा पीडितले त्यति चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ  ।

पर्व नजिकिँदा महँगी आकासियो

दसैं नजिकिएका बेला मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् । खाद्यान्न, कपडा र गाडी भाडामा साबिकभन्दा मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै गाडीभाडा १० प्रतिशतले बढेको छ ।

महिलाको नाम, पुरुषलाई दाम

संविधानमा महिलालाई अधिकार पुरुषभन्दा कम छैन । महिला अधिकार ३३ प्रतिशत भनिए पनि व्यवहारमा ५० प्रतिशतभन्दा बढी प्रयोग हुने महिला अधिकारकर्मी नै बताउँछन् । अधिकारको उपयोग व्यवहारमा भने पुरुषकै हातमा छ ।

जनप्रतिनिधिमा सवारीसाधन मोह : प्रमुखलाई गाडी, वडाध्यक्षलाई मोटरसाइकल

सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् । योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई भने आफ्ना सुविधाका लागि सरकारी गाडी मोह भएको पाइएको छ ।