विनाेद भण्डारी

सुन तस्करी र हत्या प्रकरण: ‘अभियुक्त छाडे प्रमाण नष्ट’

सरकारी वकिलले सुन तस्करी र हत्या मुद्दाका अभियुक्तहरूलाई थुनामा नराखी छाडे प्रमाण नष्ट हुने, संगठित अपराधले प्रोत्साहन पाउने एवं अभियुक्त स्वयं असुरक्षित हुने तर्क दोहोर्‍याएका छन् ।

सुन तस्करी र हत्या प्रकरण: ‘कहाँ छ ३३ किलो सुन ?’

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीले अदालतसमक्ष जिज्ञासा राखेका छन्– तस्करी भएको भनिएको सुन खोइ ?

सुन तस्करी र हत्या प्रकरण: प्रतिवादी प्रहरीका पुरानै बयान

सुन तस्करी र हत्या मुद्दाका प्रतिवादी पूर्व उच्च प्रहरी अधिकृतहरूले आफूहरूमाथिको आरोप सत्य नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङलाई दिएको बयानमा उनीहरूले दुवै घटनामा आफूहरूको संलग्नता नभएको जिकिर गरेका हुन् ।

शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग

सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।

विनाेद भण्डारीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।